बेनी अस्पतालको पचास शैया क्षमताको भवन निर्माण सुरु

सन्तोष गौतम /विकल्प न्यूज बेनी २६ मंसिर ।   म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालको पचास शैया क्षमताको आधुनीक सुबिधासम्पन्न भवन निर्माण सुरु भएको छ । दुई वर्षअघि क्षमता विस्तार भएको अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु भएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत भवन निर्माणको काम सुरु गरेको हो । … Continue reading बेनी अस्पतालको पचास शैया क्षमताको भवन निर्माण सुरु